बलोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक, को को परे ?

फुटबल

पेरिस । फुटबलको चर्चित बलोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी’ ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो।

सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् । मनोनयनमा परेका मध्येबाट एक जनालाई विजेता घोषणा गरिनेछ । विजेताको घोषणा पेरिसमा नोभेम्बर २९ मा हुनेछ । खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरूको भोटको आधारमा विजेता घोषणा हुनेछ ।

को-को परे मनोनयनमा?

सीजर अजपिलिकुएटा
निकोलो बरेला
करिम बेन्जिमा
लियोनार्दो बोनुची
जर्जियो चिएलिनी
केविन डी ब्रुइना
रूबेन डायस
जियानलुगी डोनारुम्मा
ब्रूनो फर्नान्डेज
फिल फोडेन
एर्लि हालण्ड
जोर्गिन्हो
ह्यारी केन
एनगोलो कान्ते
साइमन कजेरी
रोबर्ट लेवानडोस्की
रोमेलु लुकाकु
रियाद महरेज
लुटारो मार्टिनेज
कियान एम्बाप्पे
लियोनल मेस्सी
ल्यूक मोड्रिक
जेरार्ड मोरेनो
मेसन माउन्ट
नेइमार
पेड्रि
क्रिस्टियानो रोनाल्डो
मोहम्मद सलाह
रहीम स्टर्लिङ
लुइस स्वारेज

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0