दशैको टिका लाएर दक्षिणा पाएपछि मख्ख परे प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी ( हेर्नुस फोटो फिचर )

फुटबल

काठमाण्डौ : साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरी पहिलो पटक दशैको टिका लगाएर दक्षिणा समेत पाएपछि मख्ख परेका थिए । ढाका टोपीमा सजिएर अल्मुताइरीले दसैँको टीका लगाएको तस्बिर एन्फाले सार्वजनिक गरेको छ । उनले केही दिनअघि मात्र राजीनामा दिइसकेको बताउँदै प्रतियोगिता सकिएपछि नेपाल नफर्कने घोषणा गरेका थिए । हेर्नुस फोटो फिचर

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
22
+1
2
+1
1
+1
4
+1
0
+1
1