युभेन्ट्सको संघर्षपूर्ण जित

फुटबल

काठमाडौं : इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले जेनिथमाथि १-० गोल अन्तरले जित हासिल गरेको हो ।

युभेन्ट्सका लागि डुजान कुलुसेभ्स्कीले ८६औं मिनेटमा हेडमार्फत निर्णायक गोल गरेका थिए । युभेन्टसले यसअघि माल्मो र चेल्सीलाई पनि हराएको थियो ।

जितसँगै युभेन्ट्स ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । जेनिट ३ अंकसहित तेस्रो स्थानमा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0