सधै चर्चा र बिवादमा अब्दुल्लाह अलमुताइरी ! राजिनामाको धुर्की ( हेर्नुस भिडियो )

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पटक पटक चर्चामा आए । सात महिनाको अवधिमा तीनपटक त उनले राजीनामा दिने धुर्की नै लगाए ।

अब्दुल्लाहले टिम सम्हालेपछि नेपाली टिमले राम्रो प्रदर्शन गरे पनि उनको कार्यशैली भने विवादरहित बन्न सकेन । तिनै अलमुताइरीसँग अखिल नेपाल फुटबल संघ एन्फाले तीन महिनामा दुई पटक सम्झौता गरेको खुलासा भएको छ । पारदर्शिताको नारा जपिरहने एन्फाले गुपचुप राखेको प्रशंगबारे एक रिपोर्ट ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged