एस्टन भिल्लाका ‘कोच’ स्मिथ बर्खास्त

फुटबल

एजेन्सी : इंग्लिस प्रिमियर क्लव एस्टन भिल्लाका मुख्य प्रशिक्षक (कोच) डिन स्मिथ बर्खास्त भएका छन् ।

तीन वर्ष नेतृत्व गरेका स्मिथलाई भिल्ला क्लबले लगातार पाँच खेलमा टिमले हार ब्यहोरेपछि बर्खास्त गरेको हो ।

५० वर्षीय स्मिथ नेतृत्वको भिल्ला गत शुक्रबार साउथह्याम्टनसँग १–० ले हारेको थियो । लिगमा १५औँ स्थानमा रहेको भिल्ला रेलिगेशनको खतरामा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0