नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले बंगलादेशमा बिमान चढन पाएन

क्रिकेट

काठमाडौं : कोभिड प्रोटोकल पालना नगरेको कारणले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले ढाकादेखि काठमाडौं सम्मको बिमानको उडान छुटेकोमा नेपाल क्रिकेट संघ क्यानले खेद व्यक्त गरेको छ।

क्यानले यस विषयमा टिम व्यवस्थापनसँग औपचारिक प्रतिवेदन मागेको छ। उक्त प्रतिबेदन सार्वजनिक गरिने पनि क्यानले जनाएको छ।बिमान छुटेपछि अहिले खेलाडीहरु बसमा सडक हुँदै नेपाल आईरहेका छन।

नेपाली टोली नोभेम्बरको अन्तिममा युएईमा हुने महिला क्रिकेटको विश्वकप एसिया छनोटको तयारीका लागि एक साताका लागि बंगलादेश गएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0