मड्रिड ओपन : विश्व नम्बर एक बार्टीलाई हराउँदै साबलेन्काले जितिन् उपाधि

टेनिस

काठमाडौं। विश्व नम्बर एक असलेघ बार्टीलाई २–१ को सेटमा हराउँदै आर्यना साबलेन्काले मड्रिड ओपनको उपाधि जितेकी छिन्। बेलारुसकी साबलेन्काले पहिलो सेट २५ मिनेटमै ६–० जितेकी थिइन्।

बार्टीले अंक जोड्न नसकेको चार वर्षमा यो पहिलो हो। दोस्रो सेट बार्टीले ६–३ ले जिते पनि अन्तिम सेट साबलेन्काले ६–४ ले आफ्नो पक्षमा पार्दै उपाधि जितिन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0