बंगलादेशविरुद्धको खेलका लागी तयारी गर्दै नेपाली टोली (हेर्नुस् फोटो फिचर)

फुटबल

काठमाडौं । दोस्रो संस्करणको यू–१९ महिला फुटबल साफ च्याम्पियनसिप भोली (शनिबार) देखि बंगलादेशमा सुरु हुदैछ । जस अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा भोली बंगलादेशविरुद्ध खेल्दैछ ।

नेपालले भोली हुने खेलको लागी ढाकाँमा तयारी गरिरहेको छ । भोलीको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने आशाका साथ खेलाडीहरु तयारीमा जुटेका छन् ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । तस्विरः एन्फा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0