नेपाली महिला भलिबल टिमको घोषणा

भलिबल

काठमाडौं । नेपाल भलिबल संघले एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्न राष्ट्रिय महिला टिमको घोषणा गरेको छ । बंगलादेशमा डिसेम्बर २१ बाट सुरु हुने प्रतियोगितामा भाग लिने १२ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

टिममा छनोट भएका खेलाडीमा कप्तान अरुणा शाही, पवित्रा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, शान्या पुन, कृपाा अधिकारी र सलिना श्रेष्ठ रहेका छन् । नेपाल महिला संस्करणको साविक च्याम्पियन हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0