रोहितले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट गुमाउने

क्रिकेट

काठमाडौं । अभ्यासका क्रममा घाइते भएका रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । बायाँ हामस्ट्रिङका कारण उनी खेलामा सहभागि हुन नसक्ने भारतिय क्रिकेट बोर्डले जानकारी दिएको छ ।

उनको स्थानमा गुजरातका ओपनर प्रियंक पांचालले अवसर पाएको छन् । भारतीय टिम यसै साता दक्षिण अफ्रिका भ्रमणमा जाँदैछ। दक्षिण अफ्रिका र भारतबीच तीन खेलको टेस्ट सिरिज हुँदैछ । टेस्ट २६ डिसेम्बरबाट सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0