भारतिय कप्तान विराट कोहलीले लगाए कोरोना भ्याक्सिन

क्रिकेट

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले कोरोना खोपको पहिलो डोज लगाएका छन् । कप्तान कोहलीले यो जानकारी एउटा इन्स्टाग्राम फोटो मार्फत दिए जुन उनि कोरोना खोप प्रयोग लगाईरहेको देखिन्छ। क्रिकेट सुपरस्टार कोहलीले अरु मानिसहरूलाई पनि छिटो भन्दा छिटो कोरोना खोप लिन आग्रह गरेका छन् ।

विराट कोहलीभन्दा अघि भारतीय फास्ट बलर उमेश यादव, ओपनर शिखर धवन, टेस्ट टीमका उप कप्तान अजिंक्य रहाणे र टीम इंडियाका मुख्य प्रशिक्षक रवि शास्त्रीले पनि कोरोना खोप लगाइएका थिए ।

चाखलाग्दो कुरा के छ भने भारतमा कोरोनाको बढ्दो घटनाका कारण इन्डियन प्रीमियर लीगको १४ औं सत्र अनिश्चित कालको लागि स्थगित गरिएको छ र यस लीगमा खेल्ने धेरैजसो विदेशी खेलाडी स्वदेश फर्केका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *