नेपाललाई नेपालमै हराउँन यस्तो छ मरिससको तयारी ( हेर्नुस फोटो फिचर )

फुटबल

काठमाडौं । मरिसस र नेपालबीच दशरथ रंगशालामा आगामी शनिबार र मंगलबार गरी दुइटा मैत्रीपूर्ण खेल हुँदैछ। साफ च्याम्पियनसीपअन्तर्गत गत अक्टोबर १६ मा भारतविरूद्ध फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रन लागेको हो।

यस्तै सेप्टेम्बरपछि नेपाल पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। नेपालले पछिल्लो पटक भारतसँग गत सेप्टेम्बरमा दुइटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिँदा दोस्रो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।

हाल फिफा वरीयाताको १६९ औं स्थानमा रहेको नेपालका लागि मरिसस नयाँ प्रतिद्वन्द्वी हो। यसैबिच नेपालसँग भिड्नु अगाडि मरिससले मरिससले अभ्यास गरेको छ । हेर्नुस फोटो फिचर

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0