नेपाल भर्सेज मोरिसस ! यस्तो छ नेपालको सुरुवाती प्लेईङ ईलाभेन

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज दशरथ रंगशालामा अफ्रिकन मुलुक मोरिसससँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । नेपालले अफ्रिकन मुलुक मोरिसससँग खेल्न लागेको यो पहिलो पटक हो ।

अफ्रिकन मुलुकसँग खेल्न लागेको पनि यो पहिलो खेल हो । त्यसैले पनि नेपाली टोलीका लागि यो फरक अनुभव हुनेछ । नेपाली टोलीका कप्तान किरण चेमजोङ पनि त्यही भन्छन् ।

‘‘इतिहासमै पहिलोपटक अफ्रिकी टिमविरुद्ध खेल्न लागेको छौं । पक्कै पनि हाम्रो लागि यो फरक अनुभव हुनेछ,’’ खेल अघिको पत्रकार सम्मेलनमा कप्तान चेमजोङले भनेका थिए । नेपालको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0