पहिलो पटक अफ्रिका नेसन्स कप जित्ने सेनेगल टोलीलाई घरमा भव्य स्वागत

फुटबल

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको सेनेगल राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । स्वदेश फर्किएको टोलीलाई भव्य स्वागत गरिएको छ । विजेता टोलीलाई स्वगत गर्न हजारौंको संख्यामा समर्थक राजधानी डाकरको विमानस्थल पुगेका थिए ।

आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो । सेनेगल पहिलोपटक अफ्रिकन च्याम्पियन बनेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
4
+1
6
+1
0
+1
0
+1
0