आईपिएलमा चलेन सन्दीपको जाँदु, अक्सनमा कुनै पनि टिमले किनेनन्

आईपिएल क्रिकेट

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने पहिलो दिनको अक्सनमा अन्सोल्ड भएका छन् । सन्दीपलाई पहिलो दिनको अक्सनको अन्तिम खेलाडीको रुपमा प्रस्तुत गरिएको थियो ।

तर उनलाई आइपिएलका कुनै टिमले चासो देखाएनन् । सन्दीपले न्युनतम मुल्य ४० लाख भारतीय रुपैयाँ राखिएको थियो । सन्दीप यसअघि दिल्ली क्यापिटल्सबाट खेलेपछि गत सिजनमा दिल्लीले रिलिज गरेपछि भएको अक्सनमा पनि अनसोल्ड भएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
3