एपीएफले पायो एएफसीको क्लब लाइसेन्स प्रमाणपत्र

समाचार

काठमाडौं। विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले एएफसी क्लब लाइसेन्स पाएको छ। एसियाली फुटबल महासंघले प्रदान गरेको क्लब लाइसेन्सको प्रमाणपत्र अखिल नेपाल फुटबल संघले क्लबलाई हस्तान्तरण गरेको हो।

एपीएफले गत नोभेम्बरमा एएफसीको क्लब लाइसेन्स पाएको थियो। हल्चोकस्थित एपीएफ हेडक्वाटरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तर गरेका हुन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0