अनन्त तामाङ बने इन्डियन सुपर लिग खेल्ने पहिलो नेपाली खेलाडी

फुटबल

काठमाडौं । राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। अनन्तले एफसी इष्ट बंगालका लागि बेंगलुरु विरुद्ध पहिलो रोजाईँमा खेल्दै आईएसएलमा डेब्यु गरेका हुन् ।

यसअघि कोही पनि नेपाली खेलाडीले आईएसएल खेलेका छैनन् । अनन्त ११ फागुनमा इष्ट बंगालमा अनुबन्ध भएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
4
+1
2
+1
2
+1
12
+1
1
+1
1
Tagged