रोनाल्डोले आज हुने म्यानचेस्टर सिटीबिरुद्धको खेल गुमाउने, यस्तो छ कारण

समाचार

काठमाडौं : क्रिस्टियानो रोनाल्डो र एडिन्सन काभानी चोटका कारण म्यानचेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेडको डर्बी भिडन्तबाट बाहिर भएको गोल डटकमले जनाएको सक्छ।

युनाइटेडले आइतबार आफ्नो छिमेकीसँग खेल्नको लागि इतिहाद स्टेडियमको यात्रा गर्नेछ । हाल तालिकामा दुई टोलीबीच १९ अंकको अन्तर रहेको छ । राल्फ रङ्गनिकको टोलीलाई चौथो स्थान सुरक्षित गर्न आजको खेलमा जीत चाहिएको छ । तर दुई मुख्य स्ट्राइकरहरूको अनुपस्थितिमा युनाइटेडका लागि आजको खेल कठिन हुने देखिएको छ ।

रोनाल्डो घाइते भएको गोलले बताएको छ भने ग्रोइनको समस्याका कारण विगत केही हप्तादेखि मैदानबाहिर रहेका काभानी पनि अझै पूर्ण फिटनेसमा फर्किएका छैनन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
Tagged