साफ याम्पियनसिपमा भाग लिन भारत जाने नेपाली यु–१८ चेलिहरुको बिदाई ( फोटो फिचर )

फोटो समाचार

आगामी चैत १ गतेदेखि भारतमा आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ। सहभागि हुने नेपाली महिला टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमबीच विदाई गरेको छ।

एन्फा मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर महिला टोलीलाई विदाई गरेको हो । विदाई पछि बोल्दै नेपाली टोलीकी कप्तान प्रिति राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी हुन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
0