आईपीएलका लागि दिल्ली क्यापिटल्सको नयाँ जर्सी सार्वजनिक

क्रिकेट

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि दिल्लीले नयाँ जर्सी सार्वजनिक गरेको छ। शनिबार दिल्ली क्यापिटल्सले सामाजिक संजालमार्फत नयाँ जर्सी सार्वजनिक गरेको हो।

यस सिजनमा दिल्लीले निलो र रातो रंग प्रयोग गरेको जर्सी सार्वजनिक गरेको हो। आईपीएलका खेलहरु अगामी मार्च २७बाट सुरु हुँदैछन्। दिल्लीका लागि रिसब पंतले कप्तान रहेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0