यसरी खेले नेपाली फुटबल खेलाडीले होली (फोटो फिचर)

फुटबल

काठमाडौं। एएफसी एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमले चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले चैत १० गते थाइ राष्ट्रिय टोलीसँग र १३ गते थाई शीर्ष डिभिजनको चोनवुरी एफसीसँग खेल्नेछ । चोनवुरी सन् २००७ को थाइ लिग च्याम्पियन हो ।

हेर्नुहोस् नेपाली फुटबल खेलाडीले बिहीबार होली खेलेको तस्वीर

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0