नेपाली कप्तान सन्दीप लामिछानेको अर्को फड्को, वनडे बरियतामा पाँच स्थान माथि

क्रिकेट

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको आईसीसी एकदिवसीय वरीयतामा पाँच स्थान सुधार भएको छ ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो बलिङतर्फको वरीयताअनुसार सन्दीप अहिले ६१औँ स्थानमा छन् । यसअघि उनी ६६औँ स्थानमा थिए ।

एकदिवसीय वरीयताको शीर्ष सयमा नेपालबाट सन्दीप मात्रै परेका छन् । ब्याटिङतर्फ पनि नेपालका कुनै खेलाडी शीर्ष सयमा परेका छैनन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged