थाईल्याण्डमा शर्मनाक प्रदर्शन गरि स्वदेश फर्कियो नेपाली फुटबल टिम

फुटबल

काठमाडौं । एएफसी एसियन कप छनाेटकाे तयारीस्वरुप थाइल्याण्डमा मैत्रीपूर्ण फुटबल खेल्न गएकाे नेपाली राष्ट्रिय फुटबल टिम साेमबार स्वदेश फर्किएको छ ।

थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले दुबै खेलमा पराजित भएको थियो । नेपाली टिम थाइल्याण्डकाे राष्ट्रिय टिमसँग २-० ले पराजित भएकाे भने त्यहाँको शीर्ष डिभिजनकाे टाेली चाेनबुरी एफसीसँग ३-१ ले पराजित भएकाे थियाे ।

नेपाली टोली स्वदेश फर्किएपछि आगामी जुनमा हुने एसियन कपकाे अन्तिम चरणकाे छनाेटका लागि छिटै बन्द प्रशिक्षण सञ्चालन गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0