फुटसल एसियन कप छनोट : आज ताजिकिस्तानसँग खेल्दै नेपाल

फुटसल समाचार

काठमाडौं: एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज (सोमबार) ताजिकिस्तानको सामना गर्दैछ । पहिलो खेलमा उजिकिस्तान उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली ताजिकिस्तानकाइ हराउँन नेपाललाई सहज भने छैन । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0