इंग्लिस क्लब टोटेनहमको नयाँ जर्सी सार्वजनिक

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले आगामी सिजनका नयाँ जर्सी फेरेको छ । टोेटेनहमले सन् २०२१/०२२ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

नाइकी कम्पनीले बनाएको टोटेनहमले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत क्लब जनाएको छ । यस सिजन टोटेनहम लिगको सातौं स्थानमा रह्यो । टोटेनहम अर्काे सिजन च्याम्पियन्स लिगका लागि छनोट पनि भएको छैन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0