यु-१९ महिला क्रिकेट टिम घोषणा, को को परे ?

समाचार

आइसिसी महिला यू–१९ विश्वकप छनोटको लागि नेपाली टोली घोषणा भएको छ । क्रिकेट संघ (क्यान)ले सोमबार बन्द प्रशिक्षणमा रहेका ४४ मध्ये १८ जनालाई समेटर नेपाली टोली घोषणा गरेको हो ।

अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि हुन छनोट प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्याण्ड, चीन, कतार र म्यानमारको सामना गर्नेछ । छनोटको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ ।

नेपाली टोली : किरण कुँवर, सोनु राजवंशी, टीका शाह सृष्टि धामी, कृतिका मरासानी, सावित्री धामी, अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरान्मायी रोय, अलिशा खाडिया, ज्योतनिस्का मरासानी, मिनिशा उपाध्याय, स्नेहा महरा, निशा शाह, मिनिशा राना मगर, प्रतिमा शाह र मनीषा चौधरी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0