ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुन: स्थगित, यस्तो छ कारण

समाचार

एजेन्सी । कतार विश्वकप अघि अष्ट्रेलियामा तय भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ ।

ब्राजिल र अर्जेन्टिनाबीचको खेल अष्ट्रेलियाको मेलबर्नमा जुन ११ गते हुने तालिका रहेको थियो । तर, अर्जेन्टिनाले भ्रमण अस्वीकार गरेपछि खेल स्थगित गरिएको हो ।

अष्ट्रेलियाको भिक्टोरिया सरकारले खेलको टिकट बिक्री गर्न सुरु गरिसकेको थियो । ब्राजिल फुटबल फेडेरसनले खेल स्थगित भएको पुष्टि गरिसकेको छ । अर्जेन्टिना एफएले भने केहि प्रतिक्रिया दिएको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0