१० बिद्रोही खेलाडी नभएर पनि केहि फरक परेन, टिमोर लिस्टेसँग नेपालको बराबरी

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यू-२३ राष्ट्रिय टोलीसँग बराबरी खेलेको छ । एएफसी कप छनोटका लागि कतारमा रहेको नेपालले मैत्रिपूर्ण खेलमा शनिबार राति टिमोर लिस्टेको टोलीसँग २-२ गोलको बराबरी खेलेको हो।

खेलमा २-० गोलले पछाडि परेको नेपालले पुनरागमन गर्दै बराबरी गरेको थियो। नेपालले छनोट अघि ओमानसँग पनि मैत्रिपूर्ण खेल खेल्ने छ।पहिलो रोजाईका ११ जना खेलाडीलाई बाहिर राखेर नेपाली टोली कतार पुगेको हो। विवादका कारण ती खेलाडीहरुलाई टोलीमा समावेश गरिएको छैन।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
1
+1
4
+1
8
+1
0
+1
1
+1
4

Leave a Reply

Your email address will not be published. Required fields are marked *