यूएईसँग नेपाल ८ रनमा अलआउट

क्रिकेट

काठमाडौं : आईसीसी यू–१९ महिला टी२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल ८ रनमा अलआउट भएको छ।

मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको हो।

नेपालकी स्नेहा महराले सर्वाधिक ३ रन बनाइन्। ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट भए। नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
9
+1
0
+1
0
+1
1