हेर्नुस यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका

समाचार

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ । कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ ।

नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् । यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ । समूह चरणमा सबै समूहका टोलीहरुले तीन टोलीसँग समान दुई–दुई खेल खेल्नेछ । समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउने छन् ।

यस्तो छन् समूहहरु :

समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, कोष्टारिका
समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

यस्तो छ समूह चरणको खेल तालिकाका र नेपाली समय

२०२२ नोमेम्बर २१ : तीन खेल

सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३ः४५
इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६ः४५
कतार भर्सेस इक्वेडर : राति ९ः४५

नोमेम्बर २२ : चार खेल

अमेरिका भर्सेस उल्भ्स : राति १२ः४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३ः४५
डेनमार्क भर्सेस टुनिसिया : साँझ ६ः ४५
मेक्सिको भर्सेस पोल्यान्ड : राति ९ः४५

नोमेम्बर २३ : चार खेल

फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२ः४५
मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३ः४५
जर्मनी भर्सेस जापान : साँझ ६ः४५
स्पेन र्भेसस कोस्टा रिका : राति ९ः४५

नोमेम्बर २४ : चार खेल

बेल्जियम भर्सेस क्यानडा : राति १२ः४५
स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३ः४५
उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६ः४५
पोर्चुगल भर्सेस घाना : राति ९ः४५

नोमेम्बर २५ : चार खेल

ब्राजिल भर्सेस सर्बिया : राति १२ः४५
वेल्स भर्सेस इरान : दिउँसो ३ः४५
कतार भर्सेस सेनेगल : साँझ ६ः४५
नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९ः४५

नोमेम्बर २६ : चार खेल

इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२
टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३ः४५
पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६ः४५
फ्रान्स भर्सेस डेनमार्क : राति ९ः४५

नोमेम्बर २७ : चार खेल

अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२ः४५
जापान भर्सेस कोस्टारिका : दिउँसो ३ः४५
बेल्जियम भर्सेस मोरोको : साँझ ६ः४५
क्रिएसिया भर्सेस क्यानडा : राति ९ः४५

नोमेम्बर २८ : चार खेल

स्पेन भर्सेस जर्मनी : राति १२ः४५
क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३ः४५
दक्षिण कोरिया भर्सेस घाना : साँझ ६ः४५
ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९ः४५

नोमेम्बर २९ : तीन खेल

पोर्चुगल भर्सेस उरुग्वे : राति १२ः४५
इक्वेडर भर्सेस सेनेगल : राति ८ः४५
नेदरल्यान्ड्स भर्सेस कतार : राति ८ः४५

नोमेम्बर ३०ः चार खेल

इरान भर्सेस अमेरिका : राति १२ः४५
वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२ः४५
टुनिसिया भर्सेस फ्रान्स : राति ८ः४५
अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८ः४५

डिसेम्बर १ : चार खेल

पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२ः४५
साउदी अरेविया भर्सेस मेक्सिको : राति १२ः४५
क्रोएसिया भर्सेस बेल्जियम : राति ८ः४५
क्यानडा भर्सेस मोरोको : राति ८ः४५

डिसेम्बर २ः चार खेल

जापान भर्सेस स्पेन : राति १२ः४५
कोस्टा रिका भर्सेस जर्मनी : राति १२ः४५
दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राति ८ः४५
घाना भर्सेस उरुग्वे :८ः४५

डिसेम्बर ३ : तीन खेल

सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२ः४५
क्यामरोन भर्सेस ब्राजिल : राति १२ः४५
यस दिन अन्तिम १६ एक खेल हुनेछ । कतारमा हुने विश्वकपका खेलहरु हेर्न यो पटक नेपाली दर्शकहरुलाई सहज छ । प्राय खेलहरु दिउँसो र साँझको समयमा छन् । तर, बलियो मानिएका राष्ट्रहरुको खेलहरु भने राति १२ः४५ बाट नै सुरु हुनेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
5
+1
0
+1
4
+1
0