अपील पछी चेल्सीका कप्तान सेजरले पाएको रातो कार्ड फिर्ता

फुटबल

काठमाडौं। चेल्सीका ३१ वर्षका कप्तान सिजर एजप्लिक्वेटालाई एस्टन भिल्लासँगको खेलको क्रममा देखाइएको रातो कार्ड अपील पछी फिर्ता भएको छ । सिजरले रातो कार्डविरुद्ध अपिल गरेका थिए ।

गत शनिबार भएको खेलमा भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिशलाई समातेको देखिएपछि ८९ औं मिनेटमा सेजरलाई रातो कार्ड दिइएको थियो । तर सेजरको अपीलपछि पुर्नमुल्यांकन गर्दा रातो कार्ड दिनु नपर्ने भन्दै निर्णय उल्ट्याइएको हो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0