रहिम स्टर्लिङ चेल्सीमा

समाचार

काठमाडौं । रहिम स्टर्लिङ इंग्लिस प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध हुने निश्चित भएको छ । सन् २०१५ मा लिभरपुलबाट सिटी गएका उनको सम्झौता अवधि पूरा हुन एक वर्ष बाँकी छ । तथापि उनी त्यसपूर्व नै चेल्सीमा आबद्ध हुने भएका छन् ।

बिबिसीका अनुसार २७ वर्षीय परवार्ड स्ट्रर्लिङले चेल्सीसँग अनुबन्ध हुन सहमति गरेका छन् । सिटिका लागि स्ट्रर्लिङले ३ सय ३९ खेल खेलेका छन् र १३१ गोल गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0