भारतले मालदिभ्सलाई हराएसँगै नेपाल यु-२० साफ च्याम्पियनसिपबाट बाहिरियो

फुटबल

काठमाडौं । नेपाल साफ साफ यू–२० च्याम्पियनशिपबाट बाहिरिएको छ भने भारत र बाङ्लादेशबीच फाइनल हुने भएको छ।  साउन १७ गते भएको खेलमा बाङ्लादेशसँग १–१ गोलको बराबरी खेलेको नेपालले कुल सात अंक जोड्न सक्यो।

भारतले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई  १–० ले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो। बाङ्लादेशले १० र भारतले ९ अंक जोडेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.