उपाधी जित्ने गफ दिएर गएको नेपाली युवा टिम रत्तो हात आज स्वदेश फर्कदै

समाचार

काठमाडौँ । यु-२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टीम बिहीबार स्वदेश फर्किन लागेको छ। अखिल नेपाल फुटबल संघका अनुसार नेपाली टोली अपराह्न ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल फाइनलमा पुग्नबाटै चुकेको थियो । नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0