नेपालले केन्यासँग टी-ट्वान्टी सिरिज खेल्ने, कहिले कहाँ ? सम्पूर्ण जानकारी

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो ।

यस्तै, नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्ने छ । सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्या जानेछ । केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको थियो ।

जसअन्तर्गत नेपाली टोली केन्या जान लागेको हो । एक समय एसोसिएट क्रिकेटको सशक्त टोली केन्याको स्तर अहिले भने केही खस्किएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0