केन्याबिरुद्ध नेपालको सहज जित

समाचार

काठमाडौं : पहिलो टी-२० मा घरेलु टिम केन्यामाथि नेपालले ५ विकेटको सहज जित दर्ता गराएको छ। बिहीबार नैरोबीमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्‍यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0