नेपालसँग मैत्रिपुर्ण खेलको लागि तयारीमा ब्यस्त इराकी टिम ( फोटो फिचर )

फुटबल फोटो

काठमाडौं । नेपालले २०’बर्षपछि पर्सी शनीबार २० बर्षपछि इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। इराकको आयोजनामा वास्रा इन्टरनेसनल स्टेडियममा हुने यो खेलको लागि नेपाली टिम इराक पुगिसकेको छ ।

नेपालले यसअघि इराकसँग सन २००१ मा विश्वकप छनोटको खेलमा नेपालले इराकसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाललाई इराकले ४-२ गोलअन्तरले हराएको थियो। फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। अर्थात कुनै बेल विश्वकपमा समेत सहभागिता जनाइसकेको इराकबिरुद्धको खेल नेपालको लागि चुनौतिपुर्ण हुनेछ ।

यसैबिच नेपालबिरुद्ध खेलको लागि सेरेको कटानेकको प्रशिक्षणमा इराकी फुटबल टिमले पनि तयारी गरिरहेको छ । हेर्नुस इराकी टिमको अभ्यासका केहि तस्बिरहरु (फोटो : इराक फुटबल एसोशिएसन )

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
8
+1
2
+1
0
+1
3
+1
1
+1
2