विश्वकप खेल्ने इंग्ल्यान्डको अन्तिम टोली घोषणा, को को परे ?

फिफा विश्वकप फुटबल

काठमाडौं । फिफा विश्वकप फुटबलका लागि इङ्ल्यान्डले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने प्रतियोगिताका लागि इङ्ल्यान्डले बिहीबार २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

इङ्ल्यान्डले घोषणा गरेको टोलीमा जेम्स म्याडिसन, मार्कस राषफोर्ड, कलुम विल्सन,केली वाल्कर, बेन ह्वाइट लगायतका खेलाडी अटाएका छन् ।

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपको समूह ‘बी’ मा रहेको इङ्ल्यान्डले नोभेम्बर २१ मा इरानविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

ईङल्याण्डको टिम

गोलकिपर:

निक पोप (न्यूक्यासल युनाइटेड)
आरोन रामसडेल (आर्सनल)
जोर्डन पिकफोर्ड (एभर्टन)

डिफेन्डर

ह्यारी माग्युरे (म्यानचेस्टर युनाइटेड)
किल वाल्कर (म्यानचेस्टर सिटी)
जोन स्टोन्स (म्यानचेस्टर सिटी)
एरिक डिएर (टोटनह्याम)
कीएरन ट्रीपर (न्यूक्यासल युनाइटेड)
लुक शा (म्यानचेस्टर युनाइटेड)
ट्रेन्ट अलेजेन्डर आर्नोल्ड (लिभरपुल)
कोनोर कोडी (एभर्टन)
बेन्जामिन ह्वाइट (आर्सनल)

मिडफिल्डर

जोर्डन हेण्डरसन (लिभरपुल)
डेक्लान राइस (वेस्टह्याम)
मासन माउन्ट (चेल्सी)
जुड बेल्लिघम (बोरुसिया डोर्टमण्ड)
काल्भिन फिलिप (म्यानचेस्टर सिटी)
कोनोर गाल्लाघेर (चेल्सी)
जेम्स माडिसन (लेस्टर सिटी)

फरवार्ड

रहिम स्टरलिङ (चेल्सी)
ह्यारी केन (टोटनह्याम)
ज्याक ग्रीलिश (म्यानचेस्टर सिटी)
बुकायो साका (आर्सनल)
कलुम विल्सन (न्यूक्यासल युनाइटेड)
मार्कस राशफोर्ड (म्यानचेस्टर युनाइटेड )

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0