इराकबिरुद्ध सेतो जर्सीमा मैदान उत्रिँदै नेपाली टिम

फुटबल

काठमाडौं । इराकबिरुद्ध भोलि हुने मैत्रिपु्ण खेलमा नेपाली फुटबल टिमले इतिहासमा पहिलो पटक सेतो जर्सीमा मैदानमा उत्रिने भएको छ । यसअघि नेपालले रातो या निलो जर्सीमामात्र लगाउने गरेको थियो ।

इराकसँगको मैत्रीपुर्ण खेल अगाडी भएको म्यानेजेरियल बैठकमा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको थियो । जसमा नेपालले सेतो जर्सी लगाउने भएको हो ।

यसै बिच नेपालले पहिलो पटक सेतो जर्सी लगाएर खेल्न खबर सार्वजनिक भएसँगै सामाजिक संजालमा बिभिन्न प्रतिक्रियाहरु आईका छन् । कतिपय फुटबल प्रेमीलाई नयाँ जर्शी खासै चित्त बुझेन भने कतिपयले जर्शीमा भन्दा खेलमा ध्यान दिनु पर्ने बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
16
+1
9
+1
10
+1
7
+1
4
+1
3