एक खेलमा ८ गाेल स्पेन क्वाटरफाइनलमा, क्रोएसिया बाहिरियो

फुटबल युरो कप

काठमाडौं : क्रोएसियालाई ५–३ गोल अन्तरले हराउँदै स्पेन १६ औँ संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पार्केन एरिनामा प्रि–क्वाटरफाइलन खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराविया, केसार एज्पिलिक्युट, परान टोरेस, आल्भारो मोराटा र मिकेल ओएजम्बारले एक एक गोल गरे ।

यता क्रोएसियाका लागि मिसाल्भ ओसिस र मोरियो पेसालिसले एक-एक गोल गरे । एक गोल क्रोएसियाले आत्मघाती उपहार पाएको थियो । अब स्पनेले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डको विजेतासँग खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
1