लिभरपुल किन्ने भारतिय अर्वपती मुकेश अम्बानीको इच्छा

समाचार

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले लिभरपुल किन्ने चाहना देखाएका छन् । मिररका अनुसार लिभरपुल अहिले बिक्रिमा भएका कारण अम्बानीले पनि प्रिमियर लिग क्लब किन्ने चाहना देखाएका हुन् ।

यसअघि अम्बानी, लगभग ९० बिलियनको नेटवर्थ रहेका अम्बानी फोर्बसको सुचि अनुसार विश्वकै आठौं धनी व्यक्ति हुन् । लिभरपुलको वर्तमान मालिकहरू फेनवे स्पोर्ट्स ग्रुपलाई प्रस्ताव गर्ने बताएका छन् ।

लिभरपुल हाल प्रिमियर लिगमा राम्रो अवस्थामा छैन । लिभरपुलले १४ खेलमा २२ अंक जोडेको छ । लिभरपुल तालिकाको छैटौँ स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0