सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने पक्का, ९० हजार अमेरिकी डलरमा अनुबन्ध

काठमाडौं, २२ असार । यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटका लागि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई जमैका तलावाजले अनुबन्ध गरेको छ । सन्दीपको न्युनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) रहेको थियो । यसअघि सन्दीपले सन् २०१८ को सिजनमा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स बाट खेलेका थिए जसमा उनले ५ खेल खेल्दा […]

Continue Reading

वेस्ट इन्डिजविरुद्ध खेल्ने इंग्ल्यान्डको टोली घोषणा

लन्डन । इंग्ल्यान्ड क्रिकेट बोर्डले घरेलु भूमिमा बुधबारदेखि सुरु हुने वेस्ट इन्डिजसँगको तीन टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्टका लागि १३ सदस्य टोली घोषणा गरेको छ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले टोली घोषणा गरेको हो । स्टोक्स इंग्ल्यान्डको ८१औं टेस्ट कप्तान बन्नेछन् । स्थायी कप्तान जो रुटले पारिवारिक समस्याका कारण टोलीसँग उपलब्ध नहुने भएपछि स्टोकले कप्तानी गर्ने […]

Continue Reading

श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ

काठमाडौं : श्रीलंकाका क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन्। उनले चलाएको गाडीको ठक्करबाट ६४ वर्षीय साइकल चालकको मुत्यु भएपछि मेन्डिस पक्राउ परेका हुन्। आइतबार विहान दक्षिण कोलम्बोमा २५ वर्षीय मेन्डिजले चलाएको कारको ठक्करबाट साइकल चालक सुरुमा गम्भीर घाइते भएका थिए। तत्काल अस्पताल लगिएका उनको मृत्यु भएको थियो। श्रीलंकाको पानाडुरा न्यायलयमा मुद्दा चल्नुअघि उनलाई प्रहरीले ४८ […]

Continue Reading

२० औं पटक बायर्नले जित्यो जर्मन कपको उपाधि

काठमाडौं । यस वर्षको जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायर लिभरकुजेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । लिभरकुजेनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सर्जी नाब्रीले एक एक गोल गरे । लिभरकुजेनलाई काइ हाभर्ट्ज र […]

Continue Reading

ला लिगाः रियाल मड्रिड उपाधि नजिक

काठमाडौं । स्पेसिन लिग फुटबल ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने संभावना बलियो पारेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा गेटाफेमाथि १–० को साँघुरो जित निकाल्दै रियाल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ७९ औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल […]

Continue Reading

प्रिमियर लिग च्याम्पियन लिभरपुलको सिटीसँग लज्जास्पद हार

एजेन्सी : हालैमात्र प्रिमियर लिगको विजेता बनेको लिभरपुलले पूर्वविजेता म्यान्चेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ । गत हप्ता सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलको लिग उपाधिका लागि ३० वर्ष लामो प्रतिक्षा अन्त्य भएको थियो । तर, त्यसपछि खेलमा फर्केको लिभरपुल सिटीसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको सुरुवातमा ने लिभरपुलले अग्रता बनाउने मौका गुमायो । […]

Continue Reading

रियल म्याड्रिड ला लिगाको शीर्षस्थानमा

म्याड्रिड । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा उसले अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई २–० ले पराजित ग¥यो । खेलको १९औं मिनेटमा रियलले अग्रता लियो । युवा खेलाडी भिनिसियस जुनियरले लुका मोड्रिचको पासमा चिप गर्दै गोल गरे । पहिलो हाफमा इडेन हाजार्ड र मोड्रिचले केही उत्कृष्ट मुभ सिर्जना […]

Continue Reading

लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

काठमाण्डाै – लिभरपुल ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ । गएराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो । घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीको जितसँगै लिभरपुलले ३० […]

Continue Reading

आईपीएल खेल्न नपाएपछि बीमा कम्पनीसँग डेढ करोड मागदाबी

एजेन्सी– अष्ट्रेलियन बायाँ हाते तीव्र गतिका बलर माइकल स्टार्कले बीमा कम्पनीसँग डेढ करोड अमेरिकी डलर माग दाबी गरेका छन्। चोटका कारण सन् २०१८ को इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी बन्न नसकेको भन्दै उनले उक्त रकम माग गरेका हुन्। उनले चोटका कारण आईपीएलको टिम कलकत्ता नाइट राइडर्स (केकेआर)सँग एक सिजनको सम्झौता रद्द गर्नुपरेको थियो। उनलाई केकेआरले […]

Continue Reading

रियाल मड्रिड ला लिगाको शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल सोसीडाडलाई पराजित गर्दै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले सोसीडाडलाई २–१ ले हराएको हो । जिनेदिन जिदानको टोली रियाल मड्रिडलाई विजयी गराउन सर्जियो रामोस र करिम बेन्जमाले एक एक गोल गरे । सोसिडाडका लागि मेरिनोले एक गोल फर्काए । […]

Continue Reading