तीन देशले २०२६ को फिफा विश्वकप संयुक्त आयोजना गर्ने, नेपालले खेल्न पाउला त ?

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ । जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ र तीन आयोजक देश प्रतियोगिताको लागि स्वतः छनोट हुने अनुमान गरिएको छ । विश्वकपका खेलहरु अमेरिकाका एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, […]

Continue Reading

हेर्नुस यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ । कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ । नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो […]

Continue Reading

फिफा वरियतामा नेपाली महिला फुटबल टीमको सुधार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमको फिफा वरियता सुधार भएको छ । शुक्रबार फिफाले सार्वजानिक गरेको नयाँ वरियता अनुसार नपालले एक स्थान सुधार गर्दै १ सय १ मा उक्लिएको छ । यसअघि नेपाल एक सय २ मा थियो । वरियताको शिर्ष स्थानमा अमेरिका रहेको छ भने दोस्रो स्थानमा स्विडेन र तेस्रो स्थानमा छ । […]

Continue Reading

त्रिकोणात्मक शृङ्खलामा करण केसी प्लेयर अफ दि सिरिज

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालका करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् । टेक्ससमा बिहीबार सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेमा हुन् । अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले शृङ्खलामा कुल १३ विकेट लिएका थिए । उनले ओमानविरुद्ध दुवै खेलमा […]

Continue Reading

विश्व ओलम्पिक दिवसको अवसरमा विन्धावासिनि बाहिनिमा विविध खेलकुद कार्यकम सम्पन्न

कपिलबस्तु : विश्व ओलम्पिक दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल न.५ विन्धावासिनि वाहिनि रुपन्देहीले विविध खेलकुदको कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको चन्द्रोटामा भएको उक्त खेलकुद प्रतियोगितामा भलिबल, ब्याटमिन्टन, दौड, टेवलटेनिस, फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । यी सबै खेलको बिजेतालाई हिजो सशस्त्र प्रहरी नायव महानिरिक्षक कुल बहादुर नेङमाङले ट्रफि तथा प्रमाणपत्र सहित सम्मान गरेका […]

Continue Reading

लज्जाष्पद हारपछि अलमुताईरीको पुरानै डाईलग ! ‘सबै दोष मलाई दिनु खेलाडीलाई होइन’

काठमाडौं । एएफसी एसिया कप छनौट खेलको अन्तिम खेलमा इन्डोनेसियासँग ७ – ० गोलले पराजित भएसँगै नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बोलेका छन् । खेल सकिएलगत्तै उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पराजयको सम्पूर्ण दोष आफूलाई दिन र खेलाडीहरुलाई गाली नगर्न भनेका छन् । उनले हालका लागि एसयन कपको छनौट खेलबाट बाहिरिएको उनले […]

Continue Reading

नेपाली समय अनुसार यस्तो छ कतार विश्वकपको खेल तालिका

काठमाडौं : आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा आयोजना हुने २२ औं संस्करणको फिफा विश्वकपमा स्थान सुरक्षित गर्ने ३२ वटै राष्ट्रको टुंगो लागेको छ । गएराति सम्पन्न अन्तर महादेशीय प्लेअफमा कोस्टारिका न्युजिल्याण्डलाई १–० ले पराजित गर्दै कतार विश्वकपको टिकट काट्ने अन्तिम राष्ट्र बन्यो । आयोजक कतारबाहेक अन्य टोलीले छनोट चरण पार गरेर विश्वकपमा स्थान सुरक्षित […]

Continue Reading

इन्डोनेसियासँग नेपालको शर्मनाक हार, १० शिनियर खेलाडी निकाल्दाको परिणाम ?

काठमाडौं : एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा नेपालले खराब प्रदर्शन गरेको छ। समूह ‘ए’ मा रहेको नेपाल लगातार तेस्रो खेलमा पराजित भयो। बुधबार विहान कुवेत सिटीमा सकिएको खेलमा नेपालमाथि इन्डोनेसियाले ७-० गोलको फराकिलो अन्तरको जित हात पार्‍यो। नेपालविरुद्ध इन्डोनेसियाले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा पाँच गोल थपेको थियो। इन्डोनेसियाका लागि मोहमद […]

Continue Reading

रियल मड्रिडबाट बिदा हेदाँ धुरुधुरु रोए मार्सेलो

काठमाडौं । स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो । ३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका छन् । जसमा […]

Continue Reading

मोटो रकम लिएर म्यान्चेस्टर सिटीमा भित्रिए हालान्ड, अब सिटीलाई कसले हराउँने ?

काठमाडौं । नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्ड पाँच वर्षको सम्झौतामा इङलिस क्लब म्यान्चेस्टर सिटीमा अनुबन्धित भएका छन् । सोमबार सिटीले औपचारिक रुपमा हालान्डलाई ५१.२ मिलियन युरोमा क्लबमा भित्र्याएको हो । यसअघि जर्मन लिग बुन्डेस्लिगामा बुरोसिया डर्टमन्डबाट खेलेका २१ वर्षीय हालान्डले ८९ खेल खेल्दै ८६ गोल गरेका छन् । हालान्डले साल्नवर्ग र डर्टमन्डबाट कुल १२१ खेल खेल्दै […]

Continue Reading