नब नियुक्त कप्तान रोहित चन्द भन्छन् : ‘उच्च मनोबलका साथ खेल्छौं, पाकिस्तानलाई हराउँछौ’

काठमाडौं । नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् । मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताएका हुन् । फिफाको प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग […]

Continue Reading

रोनाल्डो भन्छन् : ‘ म्यानचेस्टरले मलाई धोका दियो, कोचको सम्मान गर्दिन’

काठमाडौं । कीर्तिमानी स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूलाई म्यानचेस्टर युनाइटेडले धोका दिएको दाबी गरेका छन् । क्लबमा आफ्नो प्रशिक्षक एरिक हान टागले समेत सम्मान नगर्ने गरेको उनको भनाइ छ । प्रशिक्षक हागसहित क्लबका केहीले आफूलाई निकाल्न खोजेको उनको दाबी छ । क्लब व्यवस्थापनले निकाल्ने खोजेको हो भन्नेबारे टकटिभीले गरेको प्रश्नमा रोनाल्डोले भनेका छन्, ‘हो, तर प्रशिक्षक […]

Continue Reading

रोनाल्डोले आक्रोशित हुँदै भने : ‘म्यानचेष्टर युनाईटेडबाट मलाई बेईज्जत गरेर निकाल्ने चलखेल हुदैछ’

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफूलाई ‘धोका’ दिएको क्रिष्टियानो रोनाल्डोले बताएका छन्। आफूलाई धोका दिएको र क्ललबाट बाहिरिन बाध्य बनाइएको महसुस गरेको रोनाल्डोले उल्लेख गरेका हुन्।पियर्स मोर्गनलाई दिएको बिस्तारित अन्तर्वार्ताको क्रममा पोर्चुगिज खेलाडी रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आफ्नो खेलजीवन बारे बताएका हुन्। उनले गएको अगस्टमा आफ्नो पक्ष बताउने उल्लेख गरेका थिए। उनी लगातार […]

Continue Reading

लिभरपुल किन्ने भारतिय अर्वपती मुकेश अम्बानीको इच्छा

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले लिभरपुल किन्ने चाहना देखाएका छन् । मिररका अनुसार लिभरपुल अहिले बिक्रिमा भएका कारण अम्बानीले पनि प्रिमियर लिग क्लब किन्ने चाहना देखाएका हुन् । यसअघि अम्बानी, लगभग ९० बिलियनको नेटवर्थ रहेका अम्बानी फोर्बसको सुचि अनुसार विश्वकै आठौं धनी व्यक्ति हुन् । लिभरपुलको वर्तमान मालिकहरू फेनवे स्पोर्ट्स ग्रुपलाई प्रस्ताव गर्ने बताएका […]

Continue Reading

बिश्वकपको ठिक अगाडी चम्किए एमबाप्पे, नेयमार र मेसि, गोलको बर्षा गर्दै पिएसजीलाई जिताए

काठमाडौं । फ्रेन्च लिग वानमा अपराजित टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकालेको छ। घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो । पिएसजीको जितमा केलियन एमबाप्पे, कार्लोस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र ह्युगो इटिकेले गोल गरे। पहिलो हाफमा एक गोल गरेको पिएसजीको दोस्रो हाफमा चार गोल थप्दै फराकिलो […]

Continue Reading

दक्षिण कोरियाको विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौं : ह्युङ मिन सनको कप्तानीमा दक्षिण कोरियाले आगामी मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको हुन्। च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ यता […]

Continue Reading

मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप खेल्ने बलियो टिम घोषणा, जित्ला त बिश्वकप ?

काठमाडौं । दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले आगामी मंसिर ४ गतेदेखि कतारमा हुन लागेको फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । लिओनेल मेसीको कप्तानीमा घोषित टोलीमा एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएको छ। चोट बोकेका दुबै फिट हुनका लागि संघर्षरत छन्। विश्वकपको समूह सी मा रहेको अर्जेन्टिनाले साउदी अरब, […]

Continue Reading

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली घोषणा, यो टिममले नेपाललाई नेपालमै हराउँला त ?

काठमाडौं ।यही कात्तिक ३० गते नेपालसँग हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टोली घोषणा भएको छ । पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाको छ । नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ । फिफाको नउलम्बन फुकूवा भएपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेल […]

Continue Reading

अपराजित रहँदै नेपालले जित्यो १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि

काठमाडौं । बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिकाे जितेकाे छ । आज शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपालले उपाधि जितेकाे हाे । नेपालका लागि सुशीला केसीले खेलकाे १४ औँ मिनेटमा गाेल गरिन् । पहिलाे हाफमा नेपाल एक–शून्यले रह्याे । तर खेलकाे ५४ औँ मिनेटमा रुमा अख्तेरले गाेल गर्दै बङ्गलादेशलाई […]

Continue Reading

अलमुताईरिले टिमबाटै लखेटेका रोहित चन्द बने नेपाली टिमको कप्तान

काठमाडौं । पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लागि नेपाली टोलीको कप्तानी रोहित चन्दले गर्ने भएका छन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानी सम्हालने भएका हुन् । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।nरोहितले सन् २००९ मा प्यालेस्टाइन विरुद्ध १६ वर्षको उमेरमै नेपालका लागि डेब्यू गर्दै […]

Continue Reading