पाकिस्तानविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा, किरण चेम्जोङ टिममा परेनन्

काठमाडौं । कात्तिक ३० गते हुने पाकिस्तान सँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रशिक्षक कटुवालले मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई सुरुवाती प्रशिक्षणमा बाेलाएका थिए । तीमध्ये २३ जनालाई छनोट गरेका हुन् […]

Continue Reading

चौथो पटक विश्वकप खेल्दै स्वारेज र काभानी

काठमाडौं । उरुग्वेले भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिसन काभानीलाई समावेश गर्दै कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ । यससँगै स्वारेज र काभानी लगातार चौथो पटक विश्वकपमा सहभागी हुने भएका छन् । कुर्कुच्चाको चोटका कारण काभानीले विश्वकप खेल्ने वा नखेल्नेमा दुबिधा थियो । यस सिजन उनले स्पेनिस ला लिगामा भ्यालेन्सियाबाट […]

Continue Reading

साफ यू – १५ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दै छ । नेपाली समय अनुसार खेल बंगलादेशकै ढाकामा दिउँसो सवा ४ बजे खेल्न लागेको हो । डबल राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको खेलमा आजको प्रतिस्पर्धा नै अन्तिम हो । आजको खेलमा जसले जित हासिल गर्न सक्छ ऊ नै साफको विजेता हुने छ । […]

Continue Reading

विश्वकप खेल्ने इंग्ल्यान्डको अन्तिम टोली घोषणा, को को परे ?

काठमाडौं । फिफा विश्वकप फुटबलका लागि इङ्ल्यान्डले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने प्रतियोगिताका लागि इङ्ल्यान्डले बिहीबार २६ सदस्यीय टोलीको घोषणा गरेको हो । इङ्ल्यान्डले घोषणा गरेको टोलीमा जेम्स म्याडिसन, मार्कस राषफोर्ड, कलुम विल्सन,केली वाल्कर, बेन ह्वाइट लगायतका खेलाडी अटाएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपको समूह ‘बी’ […]

Continue Reading

रोनाल्डोको कप्तानीमा विश्वकप खेल्ने बलियो पोर्चुगलको टोली घोषणा, जित्ला त बिश्वकप ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्। अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन्। घाइते फरवार्ड डिएगो जोटाले […]

Continue Reading

विश्वकपमा ईङ्ल्याण्डसामु भारतको लज्जास्पद हार, धुरुधुरु रोए भारतिय कप्तान

काठमाडौँ । जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा ईङल्याण्डले भारतलाई १० विकेटले हराएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्यसहित मैदानमा उत्रेको ईङल्याण्डले १६ ओभारमा १७० रन बनायो । उसका लागि ओपनर एलेक्स हेल्सले ८६ र जोस बटलरले नटआउट ८० रन […]

Continue Reading

पोग्वा र कान्टेलाई बाहिर राख्दै बलियो फ्रान्सको विश्वकप टोली घोषणा, को को परे ?

काठमाडौं । साबिक विजेता फ्रान्सले कतार फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडिएर डेस्च्याम्पसले स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेलाई बाहिर राख्दै टोली तयार पारेका हुन् । दुवै खेलाडी चोटका कारण मैदान बाहिर छन् । चोटबाट फर्किने प्रयासमा रहेका डिफेन्डर राफाएल भारानलाई भने टोलीमा समेटिएको छ […]

Continue Reading

लुका मोड्रीचको कप्तानीमा विश्वकप खेल्ने क्रोएसियाको टोली घोषणा, जित्ला त बिश्वकप ?

काठमाडौं । अघिल्लो संस्करणको उपविजेता क्रोएसियाले आगामी मंसिर ४ देखि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । अनुभवी मिडफिल्डर लुका मोड्रीचको कप्तानीमा प्रशिक्षक ज्लात्को डालीचले २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्। सन् २०१८ को उपविजेताले रियल म्याड्रिडका लुका मोड्रिचलाई चौथो विश्वकपका लागि छनोट गरेको हो। यस्तै मार्सेलो ब्रोजोभिक, […]

Continue Reading

साफ यू–१५ महिला च्याम्पियनसिपमा लगातार तेस्रो जितसहित नेपाल उपाधि नजिक

काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ । बंगलादेशको बीएसएसएस मुस्तफा कमल मैदानमा दोस्रो हाफको सुरुमै सब्स्टिच्युड सेनु परियारले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले ४९औं मिनेटमा गोल गरेकी थिइन् । यो जितसँगै नेपालले उपाधिको सम्भावना बलियो बनाएको छ […]

Continue Reading

१२ वर्षपछि पूर्व फिफा अध्यक्ष ब्लाटरले भने, ‘कतारलाई विश्वकप आयोजनाको जिम्मेवारी दिनु गल्ती थियो’

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)का पूर्व अध्यक्ष सेप ब्लाटरले १२ वर्षअघि कतारलाई विश्वकप आयोजना अधिकार दिइनु गल्ती भएको स्वीकारेका छन् । त्यतिबेला उनी नै फिफाको अध्यक्ष थिए । महत्वपूर्ण मतका लागि उनले निकोलास सार्कोज र मिचेल प्लाटिनीसँग पनि छलफल गरेको बताएका छन् । फिफाको वित्तीय भ्रष्टाचारको मुद्दामासंघीय आपराधिक अदालतबाट गत जुलाईमा सफाई पाएपछि पहिलोपल्ट […]

Continue Reading