मैदानमा खेल नभएपछि अनलाइन गेम्सका प्रयोगकर्ता बढे

एजेन्सी : अमेरिकन टेलिकम्युनिकेसन कम्पनी भेरिजनका अनुसार मार्च पहिलो सातामै भिडियो गेम्सका प्रयोगकर्ता ७६ प्रतिशतले बढेका छन्। बडी लाइभ स्ट्रिमिङ, यू–ट्युब गेमिङ र ट्विच हेर्ने मानिसको संख्या १० प्रतिशतले बढेको कम्पनीनको भनाइ छ। कोरोना भाइरस (कोभिड–१९)संक्रमणले विश्वका लगभग सबै देशमा खेल गतिविधि बन्द छन्। यस्तो अवस्थामा ई–स्पोर्ट्स अथवा अनलाइन गेमिङ लगातार बढिरहेका छन्। खैलाडी खेल […]

Continue Reading

‘पब्जी’ विश्वकपमा नेपाली टिम सातौं, जित्यो १० हजार डलर

काठमाडौं । मोबाइल तथा कम्युटरमा खेलिने बहुचर्चित अनलाइन गेम ‘पब्जी’ को एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुको टिमले पुरस्कार जित्न सफल भएको छ । साउदी अरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वल्र्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्ट्रिक्स’ले सातौं स्थान बनाएको हो । यसबापत सो टिमले १० हजार डलर (१० लाख रुपैयाँभन्दा बढी) प्राप्त गरेको छ […]

Continue Reading

१० करोडको गेम लगभग ४ हजारमा बिक्री

काठमाडौं : चीनको एक भिडियो गेमरलाई आफ्नै साथीको गेम क्यारेक्टर बेचिदिएको आरोपमा मुद्दा लागेको छ । चिनियाँ गेमर लु मउले ‘जस्टिक अनलाइन’ गेमको एक क्यारेक्टर बनाएर कस्टमाइज गर्दा करिब १० करोड युआन खर्च गरेको थियो । गेम क्यारेक्टर बनिसकेपछि उसले साथी ली माउसेङलाई दियो । माउसेङ धोको पूराहुन्जेल उक्त गेम खेल्यो । खेलमा उसको रूचि […]

Continue Reading

चीनमा अनलाईन गेम प्रतिबन्ध

काठमाडौं । चीनले बालबालिकाको अनलाइन गेम खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अनलाइन गेमको लतबाट बालबालिकाहरुलाई जोगाउन चीनले उक्त निर्णय गर्न लागेको हो । भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेकाले अठार वर्ष भन्दा मुनिकालाई रातको १० देखि बिहान ८ बजेसम्म अनलाईन गेम खेल्न नपाउने व्यवस्था गरिन लागेको बताईएको छ । त्यसबाहेक […]

Continue Reading

पब्जी पार्टनरसँग बिहे गर्न पतिसँग सम्बन्ध विच्छेदको प्रस्ताव !

काठमाडौं । इन्टरनेट गेम पब्जी खेल्ने पार्टनरसँग बिहे गर्नका लागि एक युवतीले आफ्ना पतिसँग सम्बन्ध विच्छेदको प्रस्ताव गरेको घटना बाहिर आएको छ । यो खेल विश्वभर बालबालिका, युवायुवतीमा लोकप्रिय छ । यस्तो घटना भारतको गुजरात राज्यस्थित अहमदावादमा सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एक १९ बर्षिया युवतीले त्यहाँको महिला हेल्पलाइन अभयममा फोन गरी […]

Continue Reading