अन्य खेल

नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलाडीको प्रशिक्षण आइतबारबाट आरम्भ हुने

काठमाडौं, ९ असोज । नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आईतबारबाट पुनः सुरु हुने भएको छ । यसअघि नेपाल ब्याडमिन्टन संघले साउनमा खेलाडीको प्रशिक्षण सुरु गरेको थियो । कोरोना महामारीका कारण सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै…