अमेरिकामा नेपालकी टेनिस खेलाडीले जितिन् ४ वटा पदक

अमेरिका : नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकामा ४ वटा पदक जितेकी छन् । अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको १४ बर्ष मुनिको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतियोगितामा श्रेष्ठले ४ पदक जितेकी हुन् । लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि टेनिस खेल्न उनी नेपालबाट अमेरिका आएकी थिइन् । १३ औं बार्षिक […]

Continue Reading

जलपरी गौरिका सिंह

काठमाडौं । गत मंसिर २३ गते सातदोबाटोस्थित पौडी पोखरीबाट निस्कँदै गर्दा गौरिका सिंहको गलामा पदकै पदक झुन्डिएका थिए। उनले हालै सकिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेकी थिइन्। सागमा आफूले जितेका सबै पदक भिरेर बाहिर निस्किएकी गौरिकाले भनेकी थिइन्, ‘मेडल साह्रै गह्रौं छ। यति धेरै पदक आउँछ […]

Continue Reading