कोपा अमेरिका सेमिफाईनल : भोलि बिहान अर्जेन्टिना र कोलम्बिया भिड्ने, कसले जित्ला खेल ?

काठमाडौं । कोपा अमेरिकाको अन्तर्गतको दोस्रो सेमिफाईनलमा भोलि अर्जेन्टिना र कोलम्बिया भिड्दैछन् । खेल नेपाली समय अनुसार भोलि बिहान ६:४५ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । कोलम्बियाले क्वाटरफाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो। प्रतियोगितामा उसको यात्रा संघर्षपूर्ण दे‍खिन्छ। हालसम्म अर्जेन्टिना […]

Continue Reading

अमेरिका फुटबल : पेरुलाई हराउँदै ब्राजिल फाईनलमा

काठमाडौं : पेरुलाईपराजित गर्दै साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पेरुमाथि १-० को कठिन जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। ब्राजिलको जितमा खेलको ३५ औँ मिनेटमा लुकास पाक्वेटाले गरेको गोल नै निर्णय गोल बन्यो । उनले नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्रबाट […]

Continue Reading

कोपा अमेरिकाको पहिलो सेमिफाईनलमा ब्राजिल र पेरु भिड्दै, कसले जित्ला खेल ?

काठमाडौं : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत पहिलो सेमिफाइनलमा मंगलबार बिहान आयोजक ब्राजिल र पेरूबीच खेल हुँदैछ। यो खेल रियो दि जेनेरियोमा बिहान ४:४५ बजेदेखि सुरू हुनेछ। यसअघि समूह चरणमा भएको खेलमा ब्राजिलले पेरूलाई ४-० गोलले पराजित गरेको थियो। २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो । ब्राजिलले अन्तिम […]

Continue Reading

कोपा अमेरिका : गोल्डेन बुटको दौडमा मेसी अगाडी, कस्को कति गोल ?

काठमाडौं : अर्जेन्टिनी कप्तान लियोनलले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको गोल्डेन बुटको दौडमा आफुलाई अगाडी राखेका छन् । शनिबार भएको क्वाटरफाइनलमा मेस्सीले फ्रिकिकमा गोल गर्दै मेस्सीले प्रतियोगितामा गोल संख्या ४ पुर्याए । उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन् । त्यस्तै यस सूचीमा अन्य ५ खेलाडीहरु २-२ गोल गरेर मेसीलाई पछ्याइरहेका छन् । गोल्डेन […]

Continue Reading

कोपा अमेरिकाको सेमिफाईनल : ब्राजिल र पेरु तथा अर्जेन्टिना कोलम्बिया भिड्ने, क-कस्ले जित्ला खेल ?

काठमाडौं, असार २० : ब्राजिलमा भइरहेको विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७ औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो । यस संकरणमा साविक विजेता ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् । चिली, पाराग्वे, उरुग्वे […]

Continue Reading

कोपा अमेरिका : उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा

काठमाडौं, असार २० : उरुग्वेलाई हराउँदै कोलम्बिया जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको क्वाटरफाइनलको खेलमा टाइब्रेकरमा उरुग्वेलाई ४-२ गोल अन्तरले हराएउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो। उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । निकै प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । पेनाल्टीमा उरुग्वेका इडेन्सन काभानी […]

Continue Reading

मेसीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरबिरुद्ध जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाईनलमा

काठमाडौं, असार २० : इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिमा अन्तिम चारमा पुगेको हो। अर्जेन्टिनालाई सहज जित दिलाउन कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रर्दशन गरे । उनले एक गोल गरे भने दुई गोलका लागि पास मिलाइदिए । त्यस्तै अर्जेन्टिनामो लागि लाउटारो […]

Continue Reading

कोपा अमेरिका : १० खेलाडीमा सीमित ब्राजिलको सानदार जित

काठमाडौं, असार १९ : चिलीलाई हराउँदै घरेलु टोलि ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा आयोजक ब्रजिलले चिलीमाथि १–० गोल अन्तरको जित निकाल्दै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । निकै रोमान्चक उक्त खेलको पहिलो हाफभरी दुवै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफ सुरू भए लगत्तै ब्राजिलले खेलमा अग्रता […]

Continue Reading

कोपा अमेरिकाको क्वाटरफाइनलमा भोली बिहान ब्राजिल र चिली, कसले मार्ला बाजी ?

काठमाडौं । कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा पेरु र पाराग्वे खेल्दै छन् । यो खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे हुने छ । यस्तै दोस्रो खेलमा शनिबार बिहान पौने ६ बजे ब्राजिल र चिली रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा खेल्दै छन् । आयोजक ब्राजिलले समूह चरणमा खेलेका चार मध्ये तीन […]

Continue Reading

मेसीले बनाए नयाँ कीर्तिमान

काठमाडौं : कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले बोलिभियालाई ४-१ ले पराजित गरेको छ । बेलिभियाविरुद्ध मैदान उत्रिँदै उनले अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान आफ्नो नाममा गराएका छन् । मेसीको यो करियरको १ सय ४८ औं खेल हो । सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै डेब्यु गरेका मेस्सीले मेसीले राष्ट्रिय टिमका […]

Continue Reading