हुँदै नभाको नो बल दिएपछि….

काठमाडौं । आईसीसी पुरूष टी–२० विश्वकप अन्तरगत भारत र पाकिस्तानविरुद्धको रोमाञ्चक खेलमा भारतले ४ विकेटको जित हात पारेको छ । विराट कोहलीको उत्कृष्ट ब्याटिङको मद्दतमा भारतले हारको मुखबाट जित निकाले हो । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो । अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन आवश्यक थियो […]

Continue Reading

टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबिच महा भिडन्त, पाकिस्तानले जित्ने संम्भावना धेरै

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिरप्रतिद्वन्दी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । सुपर–१२ को समूह २ का यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ०१ः४५ बजेदेखि सुरु हुनेछ । आईसीसी ट्वान्टी–२० वरीयताको शीर्ष स्थानमा रहेको भारत विश्वकपको पछिल्लो संस्करणमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । जुन विश्वकपमा पाकिस्तानविरुद्ध भारतको पहिलो […]

Continue Reading

टी- २० विश्वकप आजदेखि शुरू, उद्घाटन खेलमा नामिबिया र श्रीलंका भिड्दै

काठमाडौं । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहँदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका […]

Continue Reading

भारतविरुद्ध दक्षिण अफ्रिकाको सान्त्वना जित

काठमाडौं । घरेलु टोली भारतसँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा दक्षिण अफ्रीका विजयी भएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४९ रनले हराएको हो । दक्षिण अफ्रीकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रन मात्रै बनायो । भारतका दिनेश कार्तिकले ४६ रन […]

Continue Reading

बलत्कार आरोपी सन्दीप लामिछानेले फरार भएकै हुन् त ?

काठमाडौं : बलात्कार आरोप लागेपछि निलम्बनमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने भागेका छन् । क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी दुई दिनअघि त्यहाँबाट हिंडेका थिए । तर, अझैसम्म नेपाल आइपुगेका छैनन् । लामिछानेले आफू लिग बीचैमा छाडेर केही दिनमै नेपाल फर्किन लागेको जनाकारी सामाजिक सञ्जालमार्फत गराएका थिए । लामिछानेले […]

Continue Reading

एसियाकप क्रिकेटको फाइनलमा आज पाकिस्तान र श्रीलंका खेल्दै

काठमाडौं। एसियाकप क्रिकेटको उपाधिको लागि आज आइतबार पाकिस्तान र श्रीलंका खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो । पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो । एसियाकपम सुपर फोरका ६ मध्य […]

Continue Reading

एशिया कपमा आज फेरि भारत र पाकिस्तान भिड्दै, जित कसको ?

काठमाडौं । जारी एशिया कप अन्तर्गत सुपर फोरमा आज चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीच भिडन्त हुदै छ । यस अघि समुह चरणमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो । यसै एशिया कपमा दोस्रो पटक हुन लागेको भारत र पाकिस्तानबीचको यो खेल नेपाली समय अनुसार राति ७:४५ बजे देखि शुरू हुने छ । भारत र पाकिस्तानलाई क्रिकेट […]

Continue Reading

एसिया कप : पाकिस्तानमाथि भारतको हम्मेहम्मे जित

काठमाडौँ । एशिया कप अन्तर्गत भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १४८ रनको लक्ष्य पछाएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा विराट कोहलीले ३५, रविन्द्र जेडेजाले ३५, हार्दिक पाण्डेयले अविजित ३३ रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले १८ र रोहित शर्माले १२ रन […]

Continue Reading

पुर्व कप्तान मल्ल चम्किएपछि केन्यामाथि नेपालको जित

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा नेपालले जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक […]

Continue Reading

एसिया कपमा आज चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको भिडन्त

काठमाडौं । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सधैँ रोमाञ्चक हुने गर्छ । कारण हो, दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध । पछिल्लो समय भारत र पाकिस्तानबीचको खेल हेर्न आईसीसी वा एसीसीको आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता कुर्नुपर्छ । पछिल्लोपटक २०१३ मा भारत र पाकिस्तानले दुई देशीय शृंखला खेलेका थिए । संयोग, यी दुई टोली भारत र पाकिस्तान यूएईमा […]

Continue Reading